Responsive Ad Slot

latest

ब्यस्त सडकको शुन्यता

Tuesday, February 19

/ by Admin BHOLA THAPA
नेकपा–माओवादीले आह्वान गरेको नेपाल बन्दले आज  देशभरको जनजिवन प्रभावित भएको छ ।बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधनहरु चल्न सकेका छैनन् भने बजार पसल पनि खुलेका छैनन् । बाँके जिल्लाको नेपालगञ्ज बजारको ब्यस्त सडक सुर्खेत रोडमा बन्दका कारण शुल्यता छाएको छ ।
तस्विर रमेश सिटौला/ नेपालगञ्ज ।
Don't Miss
© all rights reserved
made with by netKUTI