Responsive Ad Slot

latest

किन फ्लप हुदै छिन निशा ?

Tuesday, February 19

/ by Admin BHOLA THAPA
निशा अधिकारी अहिले कि व्यस्त नायीका हुन । उनको चलचित्र रिलिज हुन लाग्दा चर्चा चै निकै हुन्छ तर चलचित्र जव रिलिज हुन्छ तव चलचित्रको चर्चा सवै हराउछ अर्थात चलचित्र ले राम्रो व्यापार गर्न सक्दैन । चलचित्र धुवा यो नशा मा पनि निशा र आर्यन को चर्चा धेरै नै भयो तर चलचित्र ले लगानि पनि उठाउन सकेन । यस्तै अर्का चलचित्र हो सुनगाभा ।
सुनगाभा पनि रिलिज पूर्व ज्यादै सम्भावना बोकेको चलचित्र भनेर चर्चा गरियो तर त्यो सवै बेकार भयो किनकि चलचित्र सुनगाभा पनि त्यसै ओइलाएर गयो ।
भर्खरै रिलिज भएको चलचित्र पद्मिनिमा निशा प्रमुख भूमिकामा देखिएकि थिइन । चलचित्र मा उनि नायीका मात्र पनि होइन सल्लाहकार पनि थिइन । तर उनि नायीका तथा सल्लाहकार भएको चलचित्र पद्मिनीले पनि राम्रो व्यापार गर्न सकेन । नायीका निशा अधिकारी चलचित्रमा देखिए पछि चलचित्रको चर्चा धेरै भए पनि चलचित्र हेरि दिने दर्शक कम हुन्छन । निशा अधिकारिले अभिनय गरेको चलचित्र किन फ्लप हुन्छन । निशाले राम्रो स्कृप्ट छान्न सक्दिनन कि क्या हो ?
Don't Miss
© all rights reserved
made with by netKUTI