Responsive Ad Slot

latest

राष्ट्रपति र प्रमुख दलका शीर्ष नेताहरुबीच छलफल विना निष्कर्ष सकियो

Thursday, February 14

/ by Unknown

काठमाडौं, फागुन ३ (अपडेट)- आज बिहान राष्ट्रपति डा रामवरण यादव र प्रमुख चार दलका शीर्ष नेताहरुबीच राजनीतिक गतिरोधलाई निकास दिने बारेमा राष्ट्रपति भवन शीतल निवासमा भएको छलफल विना निष्कर्ष टुंगिएको छ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बस्ने भन्दै एमाले नेताहरु बाहिरिएपछि आज ३ बजे सम्मलाई छलफल रोकिएको हो । बिहान भएको छलफल सकारात्मक भएको र ३ बजे फेरी छलफलमा बसेर सहमतिमा पुग्ने कुरा भएको छलफलबाट निस्केका नेताहरुले बताएका छन् ।

Don't Miss
© all rights reserved
made with by netKUTI