Responsive Ad Slot

latest

मरुभूमिको डोरी लाउरे I

Thursday, January 13

/ by Admin BHOLA THAPA
करिब सात वर्षअघि रोजगारीको सिलसिलामा परिवारको भविश्यका लागि सुनौलो सपना गुथेर सरकारले दिएको हरियो पासपोर्टलाई झोलाको खोजीमा सुरक्षित राख्दै रेगिस्थानको चर्काे घाममा जागिर गर्न पुगेको म अहिलको डोरी लाउरेको जागिरमा छु । साना छँदा बाले भन्नुहुन्थ्यो, ‘बाबु जागिर भनेको तँलाईं थाह छ ?’ ‘अँह थाह छैन,’ बालाई मैले जवाफ दिनुभन्दा पहिल्यै बाले जवाफ दिनुभयो, ‘जागिर भनेको जहिले पनि अर्काको अगाडि गएर गिर्ने हो’ भन्दा मेरो मनमा यस्तो हुन्थो, अनि मनमनै भन्थेँ, ‘फटाहा बूढा जे पाए त्यही भन्छन्’ आफूलाई कतार कहिले जाउँलाजस्तो भएको छ, भनि बाको जवाफलाई कत्ति विश्वास नमानेरै कतारको लाउरे बन्न पाए म कस्तो महान् हुने थिएँ भने सपना बुन्ने गर्दथेँ ।
Don't Miss
© all rights reserved
made with by netKUTI