Responsive Ad Slot

latest

सर्वोच्च अदालतका न्यायाधीशले अबकास पाउँदै

Wednesday, December 5

/ by Unknown
मंसिर २०, 

सर्वोच्च अदालतका ५ अस्थायी न्यायाधीशले आजबाट अबकास पाउँदैछन् । संसदीय सुनुवाइ हुन सनक्दा स्थायी प्रक्रिया अघि बढ्न नसकेपछि न्यायाधीशहरु बैद्यनाथ उपाध्याय, तर्कराज भट्ट, भरतधबहादुर कार्की, ज्ञानेन्द्रबहादुर कार्की र कमलनारायण दासको २ वर्षे कार्यकाल आज सकिँदैछ । अर्को न्यायाधीश प्रकाशचन्द्र बस्तीको कार्यकाल माघमा सकिनेछ । अस्थायी न्यायाधीशलाई स्थायी गर्दा पनि संसदीय सुनुवाई गर्नु पर्ने सैवंधानिक ब्यवस्था छ । हाल संसद नभएका कारण संसदीय सुनुवाई हुन नसकेपछि अस्थायी न्यायाधीशले अबकास पाउने भएका हुन् । सर्वोच्चमा भोलिबाट अस्थायी न्यायाधीश वस्ती र प्रधानन्यायाधीश खिलराज रेग्मीसहितका ६ स्थायी न्यायाधीश मात्र हुनेछन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI