आँबुखैरेनी, १८ मंसिरं
नमूना खत्री टोल सुधार समिती आँबुखैरेनी तनहुँले तिहारमा खेलेको देउसीभैलोमा संकलित रकम सामाजिक कार्य खर्च गर्ने भएको छ । टोल विकासका लागि देउसी भैलोबाट संकलित ३० हजार रुपैंयाको लगानीमा सडकमा बत्ती जडान गर्ने भएको हो । समितीका अध्यक्ष नवराज खड्काको अध्यक्षतमा बसेको बैठकले सो निर्णय गरेको हो ।