Responsive Ad Slot

latest

गोरखाको आरुघाटमा प्रथम आरुघाट महोत्सव हुने

Monday, December 3

/ by Unknown


गोरखा, १८ मंसिरं

आरुघाट क्षेत्रको व्यापार व्यावसाय बढाउने तथा गोरखालाई पर्यटन क्षेत्रका रुपमा प्रचारप्रसार गर्ने उद्देश्यका साथ गोरखाको आरुघाटमा प्रथम आरुघाट महोत्सव हुने भएको छ । उद्योग वाणिज्य सङ्घ गोरखा आरुघाट एकाइको आयोजनामा आरुघाटमा आउँदो पुसको २७ गतेदेखि माघ २ गते पाँच दिनसम्म प्रथम आरुघाट महोत्सव हुने भएको हो । महोत्सवमा धादिङ जिल्ला क्षेत्र नं १ स्थित उद्योग वाणिज्य सङ्घ, आरुघाट युवा क्लब, आरुचनौटे गाविस, सल्यानटार गाउँ विकास समितिलगायतले सहयोग पुर्योउने सङ्घका अध्यक्ष बुद्धिबहादुर श्रेष्ठले जानकारी दिनुभयो । महोत्सवको अवधिमा हेलिकप्टरबाट मनासलु क्षेत्रको अवलोकन हेलिकप्टरमार्फत गराइने, बूढी गण्डकी नदीमा र्याहफ्टिङ गराइने, औद्योगिक, कृषि तथा शैक्षिक प्रदर्शनी, नेवारी तथा अन्य जातजातिहरुको भेषभूषासहितको र्यायली, झाँकी र विषेश खाना महोत्सव हुने श्रेष्ठले बताउनुभयो ।आरुघाट क्षेत्रको व्यापार व्यावसाय बढाउने तथा गोरखालाई पर्यटन क्षेत्रका रुपमा प्रचारप्रसार गर्ने उद्देश्यका साथ गोरखाको आरुघाटमा प्रथम आरुघाट महोत्सव हुने भएको छ । उद्योग वाणिज्य सङ्घ गोरखा आरुघाट एकाइको आयोजनामा आरुघाटमा आउँदो पुसको २७ गतेदेखि माघ २ गते पाँच दिनसम्म प्रथम आरुघाट महोत्सव हुने भएको हो । महोत्सवमा धादिङ जिल्ला क्षेत्र नं १ स्थित उद्योग वाणिज्य सङ्घ, आरुघाट युवा क्लब, आरुचनौटे गाविस, सल्यानटार गाउँ विकास समितिलगायतले सहयोग पुर्योउने सङ्घका अध्यक्ष बुद्धिबहादुर श्रेष्ठले जानकारी दिनुभयो । महोत्सवको अवधिमा हेलिकप्टरबाट मनासलु क्षेत्रको अवलोकन हेलिकप्टरमार्फत गराइने, बूढी गण्डकी नदीमा र्याहफ्टिङ गराइने, औद्योगिक, कृषि तथा शैक्षिक प्रदर्शनी, नेवारी तथा अन्य जातजातिहरुको भेषभूषासहितको र्यायली, झाँकी र विषेश खाना महोत्सव हुने श्रेष्ठले बताउनुभयो ।

Don't Miss
© all rights reserved
made with by netKUTI