सृजना राना
तनहुँ असोज २० गते । कामना बचत तथा ऋण सहकारी संथा लिमिटेड भिमादको छैटौँ साधारण सभा आज भिमादमा संपन्न्ा भएको छ । उक्त साधारण सभाको उत्घाटन गर्नुहुदै संस्थाका अध्यक्ष देब बहादुर ज्वारचनले संथाको शेयर पुजि २ करोड ३२ लाख २१ हजार १ सय रुपैया रहेको र निच्क्षेप तर्फ १० करोड ९४ लाख ५९ हजार ९ सय ७७ रुपैया पुगेको जानकारी गराउदै संस्थाको प्रगतिमा सहयोग पुर्याउने कार्यसमितिका पदाधिकारी, लेखा समिति ऋण, समिति लगायत सेयर सदस्यहरुलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो ।

उक्त साधारण सभामा संस्थाका सचिब गोपाल प्रसाद पराजुली , सल्लाहाकार संयोजक खेमाकान्त पराजुली, लेखा समीतिका संयोजक राम प्रसाद सुबेदी , संस्थाका प्रबन्ध निर्दर्र्ेशकर् इन्द्र प्रसाद पोखरेल लगायतले आ आफ्नो प्रतिबेदन पेस गर्नु भएको थियो । उक्त उत्घाटन समारोहमा सेयर सदस्य एंव पत्रकार विश्व बन्धु भण्डारी लगायतले शुभकामना ब्यक्त गर्नु भएको थियो । साधारण सभाले नयाँ कार्यसमिती समेत चयन गर्नै निर्ण्र्ाागरेको छ ।