Responsive Ad Slot

latest

जनावरका लागि नांगिनेहरुको चर्तिकला (फोटोफिचर सहित)

Wednesday, October 3

/ by Unknown


हरेक वर्ष अक्टोबर १ मा पर्ने विश्व शाकाहारी दिवसका बेला मात्र होइन विभिन्न अवसर पारेर जनावरवादी संस्था पेटाले नांगा जुलुस वा दौड लगायतका कार्यक्रम गर्दै आएको छ । वर्षौँदेखि यस्तो हर्कत पेटाका अभियानकर्मीको वाषिर्क श्राद्ध जस्तै बनिरहेको छ ।
पेटाका अभियानकर्मीहरु कहिले साँढे दौडको विरोध गर्छन् त कहिले जनावरको मासु खास नहुने बन्दै शाकाहारी संसारको वकालत गर्छन् । यतिसम्मकी चिडियाखानामा वन्यजन्तु राख्न नहुने र उनीहरुलाई जंगलमै छाडिदिनुपर्ने भन्ने सम्मका माग उनीहरुले गर्छन् । हेरौँ पेटाका जनावरवादी अभियानकर्मीहरुले विभिन्न अवसरमा विश्वका विभिन्न ठाउँमा जनावरको अधिकारका लागि भन्दै गरेका प्रदर्शन तथा कार्यक्रमका केही दृश्य सर यसलाई चाहीँ फोटोफिचर नै हाल्नुपर्छ, नत्र कथा मर्छ ल ।
Don't Miss
© all rights reserved
made with by netKUTI