असोज १ गते , दाङ
दाङ–देउखुरी क्षेत्रमा रहेका कृषि सहकारी संस्थाहरु सङगठित भएका छन् । उनीहरुले कृषि सहकारी संस्था समन्वय समिति गठन गर्न एक सरोकार समिति गठन गरेका छन् । नर्ती वन वातावरण वहुउद्देश्यीय कृषि सहकारी संस्थाकी अध्यक्ष सुशीला शर्माको अध्यक्षतमा ९ सदस्यीय सरोकार समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा साना किसान सहकारी संस्था सतवरियाका तेजमणि ज्ञवाली, सचिवमा कान्तिपुर कृषक सहकारी संस्थाका वासुदेव आचार्य र सदस्यहरुमा गंगापरस्पुरका तुलावहादुर सिङ ठकुरी, गोवरडिहाका रामस्वरुप वर्मा, लालमटीयाका जोहरमान मियाँ, वेलाका निर्मला भट्टराई, राजपुरका सुदयराज चौधरी लगाएत रहनु भएको छ ।