काठमाण्डौ ,असोज ३ गते । राप्रपा नेपालका अध्यक्ष कमल थापाले ४ दलले
मात्र मुलुकलाइ निकाश दिन नसक्ने बताउनु भएको छ । राप्रपा नेपाल समर्थित
बिद्यार्थि संगठनको आज राजधानीको ताहाचलमा भएको कार्यक्रममा अध्यक्ष थापाले
४ दलको सिन्डीकेटले मुलुक नचल्ने ठोकुवा गर्नुभयो ।
माओबादी, काग्रेश एमाले र सयुक्त लोकतान्त्रिक मधेषी मोर्चाले मुलुकलाइ बन्धक बनाइ राखेकाले राष्ट्रियता खतरामा परेको भन्दै उहाँले सबैलाई सजग रहन आग्रह गर्नुभयो । राष्ट्रिय अखण्डता, स्बाधिनता बिदेशी हस्तक्षेप बिरुद्ध राप्रपा नेपालले जागरण अभियान संचालन गर्ने उहाको भनाइ छ । नेपालमा अहिले सम्म भएका आन्दोलनहरु बिदेशीहरुको प्रायोजनमा भएको भन्दै उहाँले भारतसगँ भएको १२ बुदे सम्झौताको औचित्य सकिसकेको दाबी गर्नुभयो ।