एजेन्सी, असोज ३ गते । मेक्सिकोको उत्तरी राज्य तमउलीपासको एक ग्यास
प्लान्टमा बिस्फोट हुँदा २६ जनाको मृत्यु भएको छ । अमेरीकाको सीमासँग
जोडीएको रेनोसा र मोन्टेरी शहर नजिक रहेको ग्याँस प्लान्टमा आगलागीका कारण
विष्फोट भएको हो ।
आगोलाई नियन्त्रणमा लिईएको मेक्सिकोको सरकारी तेल कम्पनी पेमेक्सले जनाएको छ । मृत्यु हुने मध्ये २४ जना करार र ४ जना स्थाइ कामदार रहेको बताइएको छ । घाईतेहरुको उद्धार र आगलागी नियन्त्रणमा लिन त्यहाँका सडकमा केहीबेर गाडी आवतजावतमा रोक लगाइएको थियो । ग्यास प्लान्टमा आपराधिक गतिविधिमा संलग्न समूहले पाईप लाइनमा आगजनी गर्ने गरेको वीवीसीले उल्लेख गरेको छ ।