क्रान्तिकारी पत्रकार महासङ्घ तनहुँले शुक्रबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा गजुरेलले चार दलका शीर्ष नेता बसेर गरेको निर्णय मान्य नहुने भन्दै राजनैतिक सङ्कट हटाउन सर्वपक्षीय गोलमेच गर्नुपर्नेमा जोड दिनुभयो । ‘जसले देशलाई भुमरीमा फसाइरहेका छन् उनीहरुले नै देशलाई निकास दिन्छु भन्नु हास्यास्पद हो’ उहाँले भन्नुभयो-’जनताले तिनलाई विश्वास गर्न सक्ने अवस्था छैन ।’ रासस
चार दलको सिन्डिकेट मान्य हुँदैः गजुरेल I
तपाईं के भन्नु हुन्छ ? कृपया प्रतिक्रिया लेख्दा सभ्य भाषामा लेख्नुहोला । कुनै समाचार या सन्देश भएमा अथवा लेख रचना प्रकाशन गर्नु परेमा bholathapa7@gmail.com