Responsive Ad Slot

latest

सेती अञ्चल अस्पतालमा झाडापखाला प्रभावितको संख्या बढ्दो ।।

Sunday, August 5

/ by Unknown
  तपेन्द्र कुँवर, , कैलाली  साउन १२ गते , । वर्षायामसँगै धनगढीको सेती अञ्चल अस्पतालमा झाडापखाला प्रभावितको संख्या बढेको छ । अस्पतालमा दैनिक १० देखि १५ जनासम्म झाडापखालाबाट प्रभावित व्यक्ति उपचारका लागि आउने गरेका आकस्मिक सेवाका स्वास्थ्य सहायक सुरेशरमण पुरीले जानकारी दिनुभयो । अस्पतालमा उपचारका लागि कैलालीका मात्रै नभई कञ्चनपुरका विभिन्न क्षेत्रबाट समेत झाडापखाला प्रभावित व्यक्ति आउने गरेका छन् । दुषित पानी र सरसफाईमा ध्यान नदिएका कारण झाडापखाला प्रभावितको संख्या बढेको स्वास्थ्यकर्मीले बताएका छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI