Responsive Ad Slot

latest

विषालु च्याउ खाएर एकै परिवारका ७ जना बिरामी I

Wednesday, July 11

/ by Admin BHOLA THAPA

तनहुँ असार  २७ गते । तनहुँको बन्दीपुर गाविस ५ मा विषालु च्याउ खाएर  एकै परिवारका ७ जना बिरामी परेका छन् । गएराति जंगलबाट ल्याएको च्याउ  खादाँ स्थानीय लक्ष्मण भुजेलको परिवार नै विरामी परेका हो ।बिरामी मध्य २  जनाको अवस्था गम्भीर रहेको क्षेत्रिय प्रहरी कार्यालय कास्कीले जानकारी  दिएको छ ।
स्वस्थ्य अवस्था गम्भिर रहेको लक्ष्मणका छोरा बुहारी  युद्धबहादुर बुहारी र मुञ्जु भुजेलको अहिले पश्चिमाञ्चल क्षेत्रीय  अस्पताल पोखरामा उपचार भैरहेको छ ।अन्य सामान्य रहेका ५ जनाको बन्दिपुर
अस्पतालमा उपचार भैरहेको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI