सुरज खनाल,वीरगञ्ज ,असार २०
इस्लाम धर्मावलम्बीहरुले भोलि देशभर एक साथ आफनो सब्बेबरात पर्व मनाउने भएका छन । मुस्लिम समुदायले यस पर्वलाई आफनो समुदायको पर्वहरुको मुख्य द्वार पनि मान्दै आएका छन् ।
सब्बेबरात पर्वपछि मुस्लिम समुदायका अन्य पर्वहरु निरन्तर रुपमा एकपछि अर्को पर्व आउने भएकाले, यो पर्वलाई पर्वहरुको प्रवेश द्वार मानिएको हो । भोलि मनाईने सब्बेबरात पर्वमा यस समुदायका व्यक्तिहरुले एक दिने रोजा (ब्रत) बस्ने गर्दछन् । मृत्यु भइसकेका पुर्खाहरुको सम्झनामा मुस्लिम समुदायले प्रत्येक वर्ष यो पर्व मनाउने गरेका छन् ।