काठमाडौं असार २४ एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले सबै मिलेर प्रधानमन्त्री डा। बाबुराम भट्टराईलाई एक्ल्याउनुको बिकल्प नभएको जिकीर गर्नुभएको छ । पोखरामा आज पत्रकारहरुसँग उहाँले त्यसका लागि राष्ट्रपति, दलहरु र जनता मिल्नुपर्ने धारणा व्यक्त गर्नुभयो । कामचलाउ हैसियतको भट्टराई सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने उहाँले दोहो(याउनुभयो ।सरकारले जवरजस्ती पूर्ण बजेट ल्याए देशका लागि ठूलो दुर्घटना बन्ने चेतावनी उहाँको थियो ।प्रधानमन्त्री भट्टराईलाई कुनै पनि बेला राष्ट्रपतिले बर्खास्त गर्न सक्ने संकेत गर्दै उहाँले दलहरुले आफ्नो कदम चालिसकेको बताउनुभयो ।
कामचलाउ हैसियतको भट्टराई सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने:माधवकुमार नेपाल
काठमाडौं असार २४ एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले सबै मिलेर प्रधानमन्त्री डा। बाबुराम भट्टराईलाई एक्ल्याउनुको बिकल्प नभएको जिकीर गर्नुभएको छ । पोखरामा आज पत्रकारहरुसँग उहाँले त्यसका लागि राष्ट्रपति, दलहरु र जनता मिल्नुपर्ने धारणा व्यक्त गर्नुभयो । कामचलाउ हैसियतको भट्टराई सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने उहाँले दोहो(याउनुभयो ।सरकारले जवरजस्ती पूर्ण बजेट ल्याए देशका लागि ठूलो दुर्घटना बन्ने चेतावनी उहाँको थियो ।प्रधानमन्त्री भट्टराईलाई कुनै पनि बेला राष्ट्रपतिले बर्खास्त गर्न सक्ने संकेत गर्दै उहाँले दलहरुले आफ्नो कदम चालिसकेको बताउनुभयो ।
तपाईं के भन्नु हुन्छ ? कृपया प्रतिक्रिया लेख्दा सभ्य भाषामा लेख्नुहोला । कुनै समाचार या सन्देश भएमा अथवा लेख रचना प्रकाशन गर्नु परेमा bholathapa7@gmail.com