Responsive Ad Slot

latest

ताप्लेजुङ्गमा धारिलो हतियार बोकेर हिड्न निषेध

Monday, July 30

/ by Unknown
ताप्लेजु¨ ,साउन १५ ।  ताप्लेजुङकै सबैभन्दा ठुलो मेलाको रुपमा परिचित लाखेजात्रामा  हुन सक्ने संभावित घटनालाइ मध्यनजर गर्दै ताप्लेजुङ्गमा धारिलो हात हतियार बोकेर हिड्न निषेध गरिएको. छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले  मेला अवधीभरी धारिलो हतियार खुकुरी , चुप्पी , भाला लगायतका सामग्हिरु बोकेर हिड्डुल गर्न निषेध गरेको हो ।यस अवधीभित्र कसैले पनि यस्ता सामग्री बोकेर हिडडुल गरेको भेट्टाइएमा उसलाइ कारबाहि गरिने पनि कार्यालयले जनाएको छ । त्यस्तै  मेला अबधिभरी अथवा १० दिन सम्म ताप्लेजु¨ सदरमुकामका कुनै पनि होटलहरुमा ८ बजेभन्दा पछि माधक पदार्थ बेचविखन गरेको पाइएमा साथै हो हल्ला गरेको अवस्थामा मेट्टाइएमा होटल मालिक र ग्राहाक दुवैलाई कारबाही गरिने जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरिक्षक केदार ढकालले बताउनुभयो । उहाका अनुसार हाल आफुहरुले सदरमुकाममा कुनै अप्रिय घटना नहोस भनि चौकचौकमा गस्ती परिचालन गरि  सुरक्षा व्यवस्था समेत कडा पारिएको छ ।


Don't Miss
© all rights reserved
made with by netKUTI