नारायण सापकोटा ÷चितबन ,असार ३१ चितवनमा दिनहु चिकित्सक माथि आक्रमणको क्रम बढेको भन्दै चितवनका चिकित्सकहरु सम्पूर्ण सेवा ठप्प पारी आजदेखि आन्दोलनमा उत्रिएका छन् । नेपाल चिकित्सक संघ चितवनको आज बसेको आकस्मिक बैठकले सम्पूर्ण निजी तथा सरकारी अस्पतालमा आकस्मीक बाहेकका सेवा ठप्प पार्ने निर्णय गरेको हो । उपचारका क्रममा बिरामीको मृत्यु भएको विÈयलाई लिएर चिकित्सक र अस्पतालमा आक्रमण्ँका घटना बढेपछि सुरÔाको माग गर्दै चिकित्सकहरुले आकस्मीक बाहेकका उपचार सेवा ठप्प पारेका हुन् ।
समितिको आज बसेको बैठकले अर्को निर्णय नगर्दासम्मलाई सम्पूर्ण अस्पतालहरुमा आकस्मीक बाहेकका सेवा ठप्प पार्ने निर्णय गरेको छ । चकित्सकको लापरवाहीले मात्र नभई रोगको प्रकृति अनुसार बिरामीको मृत्यु हुने गरेको आन्दोलनरत चिकित्सकहरुको भनाई छ ।
अस्पतालमा बिरामीको मृत्यु हुने बित्तिकै आफुहरु माथि आक्रमण्ँ हुने गरेकोले सुरÔाको प्रत्याभुति नभए सम्म अस्पतालमा आकस्मिक बाहेकका सम्पुणर््ँ सेवा बन्द गरिएको , चिकित्सक संघ चितवनका सचिव कृष्ण्ँ पौडेलले जानकारी दिनुभयो ।
जिल्लाका सम्पुणर््ँ निजी तथा सरकारी अस्पतालमा उपचार सेवा ठप्प हुदा सर्वसाधारण्ँ बिरामी भने मर्कामा परेका छन् ।