Responsive Ad Slot

latest

बत्तीय अनुशासा कायम गर्न नसक्दा जिल्ला बिकास समिती दाङ असफल ।।

Monday, July 30

/ by Unknown
जिबन नेपाल,दाङ, १५ साउन बित्तीय अनुशासा कायम गर्न नसक्दा कार्यसम्पादन मुल्याकनमा जिल्ला बिकास समिती दाङ यो बर्ष पनि असफल भएको छ । स्थानीय बिकास मन्त्रालयले तय गरेको निर्देशिका अनुसार काम सम्पन गर्न नसकेको भन्दै मन्त्रालयले खटाएको टोलीले जिबिसलाई त्यसमा असफल गराएको हो । तर मन्त्रालयको मुल्याकनमा यो बर्ष जिबस न्युनतम शर्त मापनमा भने उत्तीर्ण भएको छ । यसले गर्दा जिल्ला बिकास समितीमा आउने अनुदानमा बढीमा २० प्रतिशत मात्रै रकम कटौती हुने छ । गतबर्ष कार्यसम्पादन मुल्याङ्कन र न्युनतम शर्त मापन दुबैमा जिल्ला बिकास समतिति असफल भएको थियो । त्यसो गर्दा गत बर्ष पुरै अनुदान रकम गुमेको थियो । स्थानीय बिकास मन्त्रालयले अघिल्लो केहि बर्षदेखी जिल्ल बिकास समिति नगरपालिका तथा गाबिसहरुको समेत न्युनतम शर्त मापन तथा कार्य सम्पादन मुल्याङकन गर्दै आएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI