पूर्ण बहादुर खड्का, अछाम असार २५ गते अछामको कालागाँउ गाविसमा पर्खालबाट लडेर एक बालकको ज्यान गएको छ । गत शुक्रबार साँझ पानी ल्याउन जाँदै गर्दा बाटोको पर्खालबाट लडेर गम्भीर घाईते भएका १३ बर्षका केशर लुहारको हिजो ज्यान गएको हो ।
घाईते लुहारको स्थानिय मेडिकलमा उपचारको क्रममा ज्यान गएको हो । लुहार गाविसको अन्नापूर्णा उच्च माविमा कक्षा ६ मा अध्ययनरत छात्र रहेका स्थानिय गोविन्द बिष्टले जानकारी दिनु भएको छ ।