दमौली १८ असार :- व्यास क्षेत्र बिकास समिती
तनहुँ र व्यास नगरपालिका दमौलीको आयोजनामा आज असार १८ गते व्यास
जन्मोत्सब बिबिध कार्यक्रम को आयोजना गरी मनाइने भएको छ ।
जन्मोत्सबका अबसरमा आज १८ गते बिहान प्रभातफेरी र व्यास को बारेमा प्रबचन गरी मनाउने कार्यक्रम तय भएको आइतबार दमौली मा आयोजित पत्रकार सम्मेलन मा समितीका अधक्ष्य ब्रिस राज श्रेष्ठ ले जानकारी गराउनु भएको थियो । यसका लागि समितीले ४ वटा उपसमिती गठन गरीएको र सोही दिन महर्सी बेद व्यास को १०८ फिट को पूर्ण कडा को सालीक निर्माण स्थलको बोर्ड राखिने समितिका सचिब बिष्णु भक्त न्यौपाने ले बताउनु भयो ।
उक्त पत्रकार सम्मेलनमा व्यास नगरपालिका कार्यकारी अधिक्रित राम्चद्र लाम्गादे , साहित्यकार कासिनाथ न्यौपाने , पत्रकार महासंघ का अदक्ष्य प्रेम प्रशाद पौडेल , क्षेत्र बिकास समितीका उपादक्ष्य मङल कुमार श्रेष्ठ , तनहुँ उद्दोग बाणिज्य सघ दमौली बजार इकाइ का सभापति बैकुण्ठ मिस्र लगाएत ले व्यास जयन्तीले महर्सी बेद व्यास को पूर्ण कदको सालीक निर्माणका लागि थप सहयोग हुनेमा विश्वाश ब्यक्त गरेका थिए ।
स्रोत : भञ्ज्याङ