रुपाकोट रेडियो, खोटा असार २७ गते ।खोटाङको रुपाकोट रेडियो कार्यक्रम अनुगमन तथा प्रबर्धन समिति कार्यक्रम उज्यालो अभियानले ‘उज्यालो अभियान’ नामक पुस्तक प्रकाशन गरेको छ । जिल्ला विकास समितिको आर्थिक सहयोगमा समितिले पुस्तक प्रकाशनमा ल्याएको हो । एकसय ५६ पृष्ठको पुस्तकमा दलित अधिकारसम्बन्धी ऐन तथा कानून, त्यससम्बन्धी लेख, जातीय विभेद तथा छुवाछुत विरुद्धका साहित्यिक लेख तथा रचनाहरु समेटिएका छन् ।
“उज्यालो अभियान” पुस्तकमा दलित अधिकार र कानुन ।।
रुपाकोट रेडियो, खोटा असार २७ गते ।खोटाङको रुपाकोट रेडियो कार्यक्रम अनुगमन तथा प्रबर्धन समिति कार्यक्रम उज्यालो अभियानले ‘उज्यालो अभियान’ नामक पुस्तक प्रकाशन गरेको छ । जिल्ला विकास समितिको आर्थिक सहयोगमा समितिले पुस्तक प्रकाशनमा ल्याएको हो । एकसय ५६ पृष्ठको पुस्तकमा दलित अधिकारसम्बन्धी ऐन तथा कानून, त्यससम्बन्धी लेख, जातीय विभेद तथा छुवाछुत विरुद्धका साहित्यिक लेख तथा रचनाहरु समेटिएका छन् ।
तपाईं के भन्नु हुन्छ ? कृपया प्रतिक्रिया लेख्दा सभ्य भाषामा लेख्नुहोला । कुनै समाचार या सन्देश भएमा अथवा लेख रचना प्रकाशन गर्नु परेमा bholathapa7@gmail.com