Responsive Ad Slot

latest

पाल्पामा शनिबार एकैपटक जन्मिएका चार शिशु मध्ये दुईको ज्यान गएको छ

Sunday, July 8

/ by Admin BHOLA THAPA
असार २४ – पाल्पामा शनिबार एकैपटक जन्मिएका चार शिशु मध्ये दुईको ज्यान गएको छ । मिसन अस्पताल तानसेनका अनुसार ५ सय ५० ग्राम र एक केजीका दुई शिशुको गएराति ज्यान गएको हो ।पाल्पा छेर्लुग ३ की राधिका भट्राईले शनिबार बेलुकी ९ बजे मिसन अस्पताल तानसेनमा दुई छोरी र दुई छोराको जन्म दिनुभएको थियो । आमा र बाँकी २ शिशुको स्वास्थ्य अवस्था भने अहिले सामान्य रहेको अस्पतालले जनाएको छ ।भट्टराई पहिलो दोश्रो गर्भवति हुनुभएको हो । उहाँका १२ वर्षका छोरा छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI