बिकास बिष्ट (तनहुखबर डट कम सम्बदाता )
असार -२२
असार -२२
राष्ट्रिय बिभुती आदिकबी भानुभक्त आचार्य को सम्झना भानु कप
भानु भक्त को १९९औ जन्मा दिन नजिकिदै गर्दा भन्सार क्लब तनहुँ जिल्लाको भानु गा,बि,स, ले राष्ट्रिय बिभुती आदिकबी भानुभक्त आचार्य को सम्झना भानु कप भनेर यस् बर्षा पनि फूटबल खेलाउदै छ ।असाढ २३ गते बाट सुरु हुने खुल्ला नकाउट फुटबल प्रतियोगिता भएकोले नेपाल ...अधिराज्य भरी भएका कुनै पनि दर्ता भएको क्लबले यो प्रतियोगितामा भाग लिना पाउनेछन। नेपाल तनहुँ जिल्लाको भानु गा,बि,स मा जन्मिएर देश अनी बिदेशमा आफ्नो नामलाई चिनाउन सफल हुनुभएका राष्ट्रिय बिभुती आदिकबी भानुभक्त आचार्य को सम्झना स्वरुप हुन लागेको यो पर्वमा बिबिध भानुभक्तिय सान्स्कृतिक कार्यक्रम पनि हुने भएको छ र प्रचार प्रसारको काम पनि तिब्र रुपमा अगाडि बढदै गैरहेको छ। र अहिले सम्मकै सर्बाधिक पुरस्कार... राखियको यो प्रतियोगिता जित्नको लागि हिजो आज खेलाडिहरुको कसरत मैदानमा निक्कै हुने गरेको छ!
यसै क्लब का सन्तोष श्रेष्ठ ले बताउनु भयको छ । भने यो यही असाढ २३गते बाट २९ गते सम्म मा फाइनाल २९ गते हुन्छ भन्ने कुरा पनि बताउनु भयको छ ।