कतार गतिविधी 2012, Jul, 14th, Sat, 02:52:31am
नवोदित दोस्रो अधिवेशनबाट अध्यक्षमामा रेगीस्तानी कवि तिर्थ संगम राई, कवि तथा नियात्राकार छाङछालाई सम्मान ।
भोला थापा क्षेत्री (एनक्युखबर डटकम)
दोहा असार ३० गते । कतारको राजधानी दोहा स्थित ढाका रेष्टुरेन्ट मा अन्तराष्टिय नेपाली साहित्यि समाज कतार च्याप्टर र नवोदित साहित्यिक मोवाइल पुस्तकलयाको आयोजनामा हिजो शुक्रबार १३ जुलाई २०१२ (२९ असार २०६९साल ) मा १९९ औं भानु जयान्ती भव्याताका साथ सम्पन भएको छ ।
सस्थाका अध्यक्ष कृष्ण क्षितज राईको संयोजकतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी अन्तरराष्ट्यिा नेपाली साहित्य सेवा समाजका संस्थापक अध्यक्ष शिखर बैध,विषेश अतिथीमा संध्या गु्रप अल्खोर कतारका अध्यक्ष तथा मुग्लानी सौगात द्धैमासिक पत्रिकाका संरक्षक थर्चा लामा , नवोदित साहित्य वाचनलया का प्रथम उप अध्यक्ष युग योगी राई, अतिथीहरुमा नेपाली जनप्रगतिशिल मन्चका महासचिव विष्णु सापकोटा, नेपाली जनसम्र्पक समितिका सभापति विमल सुवेदी,प्रवासि मगर संघका सरण थापा , आरम्भ नाट्य डबलीका अध्यक्ष उद्धव राई , किरात राई यायोख्खा अध्याक्ष धिरज चाम्ली¨ राई ,नेपाली महिला समाज कतारकी अध्याक्ष रेखा राई ,
यसैगरि कविता प्रमुख निर्णयकमा कवि तथा नियात्राकार जया छाङछा, निर्णयक सदस्यामा कवि बद्रि प्रसाद पराजुली र हेमन्त परदेशी साथै परिविक्षकमा नेपाली जनप्रगतिसिल मन्चका प्रमुख सल्लाहकार होमनाथ शर्मा, बुद्धिजिवि तथा अनेसास नवोदित विशिष्ट श्रोता बिलबहादुर गुरुङ, गोरखा सेवा समाजका अध्यक्ष श्रीकृष्ण भट्टराई, सभापति विमल सुवेदि, अधिवेशन निर्वाचन प्रमुख दिपक भेटवल रहेका थिए ।
कार्यक्रम संस्थाका सचिव कवि चर्चित ढ¨ेलले सन्चालन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथी अतिथीहरु बाट ब्यानर उद्धघाटन गर्दाै आदिकवि भानुभत्तको फोटोमा कवि जय छाङछा राई बाट दिप प्रज्वलन गर्दै सम्पर्ण अतिथी विषेश अतिथीहरुबाट माल्यापर्ण गरिएको थियो । कार्यक्रमलाई अगाडि बढाउदै राष्ट्यि गान सगै स्वागिय कवि कृण भुषण बल प्रति १ मिनेट मौन धारण गरियो ।
कार्यक्रममा स्वागत मन्तव्य अनेसासका अध्यक्ष हेमन्त प्रदेशीले गरेका थिए । दोहामा रहेर आङ्खनो कार्यबाट बचेको समयलाई नेपाली सस्कृती भेष भुषा संरक्षण गर्न पाउदा गर्व लागेको र डायस्पोरामा रहेर मजबुरी गर्दै नेपाली साहित्या र भाषालाई रुचाउन लागि परिरहेका यसमा सवैको साथ पाएकोमा खुसी ब्यक्त गर्दै आङ्खनो कविता बाचन सगै उपस्थित अग्रज तथा सहभागि कविप्रतियोगी लगायत सम्पुर्णलाई स्वागत गरेका थिए ।
यसै क्रममा संस्थाका सह–कोषाध्याक्ष ईन्द्रमणि नेपालले भानु भक्तकोे जिवनी बारे चर्चा परिचर्चा वाचन गरि सुनाएका थिए । सस्थाका संयोजक राजेश्वार ढकालबाट भने संस्थाले बर्ष गरेको कार्यप्रतिवेदन ६८ /६९ को प्रस्तुत गरे भने अन्नत पोख्रेल बाट आर्थिक प्रतिवेदन सुनाएका थिए ।
कार्यक्रममा रेगिस्तानी कवि तिर्थ संगम राईले कवि तथा नियत्रकार जय छाङछा राई ज्युको कृति एंव उहाको परिचय प्रस्तुत गरेका थिए । अन्तरराष्ट्यिा नेपाली साहित्य समाजका संस्थपक अध्यक्ष शिखर बैधज्युबाट दोसल्ला ओढाएर सम्मान गरेका थियो भने मार्नार्थ सदस्याको प्रमाणपत्र भने सस्थाका अध्यक्ष कृष्ण क्षित्तीज राई ले प्रदान गरेका थिए ।
यसै गरि कार्यक्रम मंतव्याको क्रममा गोरखा सेवा समाजका अध्यक्ष श्रीकृष्ण भटराई, नवोदित वाचनलयाका प्रथम उपध्यक्ष युग योगी राई , संध्या ग्रुप अध्यक्ष तथा मुग्लानी सौगात द्धैमासिक पत्रिकाका संरक्षक थर्चालामा , ले आ–आङ्खनो शैलीबाट मन्तव्य ब्यक्त गरेका थिए ।
अप्रतियोगी कविता रेगीस्थानी कवि तिर्थ संगम राईले प्रस्तुत गरेर कविताको ढोका खुल्ला गरेका थिए । कवितामा ३३ जना कविहरु भाग लिएका थिए उक्त कविता प्रतियोगीतामा प्रत्येक लाई भाग लिनको लागी भने कतारी २० रियाल दर्ता शुल्क राखेका थिए ।
३३ कविता प्रतिस्पर्धीहरुको नाम यस प्रकार छ ।
१, मणि पौडेल भिखारी राजापानि खोटान २, बैचन महत्तो , ३,रोशन भट्ट चितवन ४, विन्देश्वर ठाकुर धनुषा, ५,अन्नत पोख्रेल संखुवासभा, ६, मनु विश्वकर्मा स्या¨जा, ७,राजेश रुवा लामा चितवन , ८,दिलिप मानन्धर स्या¨जा , ९,नवराज नवोदित धनकुटा, १०,रमेश आले मगर उद्यापुर , ११,भोला थापा क्षेत्री बसन्तपुर ३ तनहुँ , १२,मान बहादुर कार्की कैलाली, १३,योशोदिन मियाँ भिमाद तनहुँ , १४,राजेन्द्र राई भोजपुर १५,्रमोद विकल रुपन्देही , १६,गणेश बानियाँ गोरखा , १७,ज्ञानेन्द्र अम्गाई गोरखा , १८,विक्रम पालु¨ा झापा , १९,सान्तोष सगुन तम्घास , २०,ईश्वर शाही धादि¨, २१,ईन्द्रमणि नेपाल सिन्धुपाल्पोक, २२,उद्धव राई बारा ,२३, जिवन्त मधुसुधन खनाल रुपन्देही, २४,दिनेश लामा , २५, नवाराज कुवार चितवन , २६, प्रविण राई, २७ ,राजेन्द्र खनाल ताप्लेजु¨, २८, प्रेम प्रसाद सापकोटा नवलपारासी,२९,विजया थु¨वु झापा ,३०,सेईलप गौतम कास्कि, ३१,दिप गाउले , विष्णु जिसी, ३२,सिताराम थापा लम्जु¨, ३३, प्रकाश पौडेल कास्कि पोखरा , सहभागी रहेका थिए । सोही अबसरमा अप्रतियोगी कविताको रुपमा चितवनका दिपक भेटवाल, गोर्खाका राजेश्वर ढकाल , विष्णु सापकोटा, तनहुँका सोम थापा , गैरआवासिय नेपाली तार २०११ का दिनेश लिम्वु, कवि बद्रिप्रसाद पराजुलीले गित प्रस्तुत गरेका थिए ।
जसमा धनकुटा, नवराज नवोदित ले प्रथम हुन सफल भई नेरु १०,०० तथा प्रमाण पत्र प्राप्त गरे , सिन्धुपाल्पोकका ईन्द्रमणि नेपाल ले द्धितीय हुन सफल भई नेरु ७,००० तथा प्रमाण पत्र प्राप्त गरे , लम्जु¨, धमिलीकुवांका सिताराम थापा ले तृतिय हुन सफल भई नेरु ५,००० तथा प्रमाण पत्र प्राप्त गरे , संखुवासभाका अनन्त पोख्रेलले सावन्त हुन सफल भई नेरु २,००० तथा प्रमाण पत्र प्राप्त गरे भने प्रविण राई उकृष्ट बाचक गरि नेरु २,००० तथा प्रमाण पत्र प्राप्त गरेका छन । छैटौमा उद्धब राई( प्रमाण पत्र), सातौ स्थान मा ताप्लेजु¨का राजेन्द खनाल ( प्रमाण पत्र) , आठौ स्थानमा विक्रम गुरु¨ ( प्रमाण पत्र), नवौं स्थानमा सन्तोष सगुन ( प्रमाण पत्र), दशौं स्थानमा राजेन्द्र राई ( प्रमाण पत्र) प्राप्त गरेका थिए ।
नवोदितमा नयाँ कार्यसमिती चयान अध्यक्षाम रेगीस्तानी कवि ।
दोहा–भाषाको उत्थान नेपालीको पहिचान सचेत र शिक्षित समाज निमार्ण हाम्रो अभियान भन्ने मुल नाराका साथ अगाडी बढेको नवोदित साहित्यिक मोवाईल पुस्तकालया कतारको गत शुक्रवार जुलाई १३ तारिक २०१२ का दिन विविधकार्यक्रको विच अधिवेशन सम्पन भएको छ । उक्त अधिवेशन को अध्यक्षाम रेगिस्तानी कवि तिर्थ संगम राई निर्विरोध निर्वाचित भएका छन , नबोदित साहित्यिक मोबाइल पुस्तकालय को दोश्रो अधिबेशन द्वारा निर्वाचित/मनोनित नयाँ कार्य समितिका पदाधिकारीहरु:
१. अध्यक्ष: तिर्थ संगम राइ
२. प्रथम उपाध्यक्ष: इन्द्रमणी नेपाल
३. द्वितीय उपाध्यक्ष: जगतराम बर्देवा
४. पुस्तकालय संयोजक: राजेश्वर ढकाल
५. महासचिब: चर्चीत ढुंगेल
६. सचिब: अनन्त पोख्रेल “आँशु”
७. कोषाध्यक्ष: भोला थापा क्षेत्री
८. सह-कोषाध्यक्ष: अतृप्त कमल
९. सदस्य: सिताराम थापा
१०. सदस्य: राजु सुनुवार
११. सदस्य: प्रेम लामा
१२. सदस्य: राजेश रुम्बा लामा
१३. सदस्य: वाई पी गौतम
१४. सदस्य: दीप गाउँले
१५. सदस्य: इश्वर शाही
१६. सदस्य: प्रकाश पौडेल “शिरिष”
१७. सदस्य: भानु सुनुवार
१८. सदस्य: विजय फोम्बो
१९. सदस्य: विक्रम पालुङ्वा
२. प्रथम उपाध्यक्ष: इन्द्रमणी नेपाल
३. द्वितीय उपाध्यक्ष: जगतराम बर्देवा
४. पुस्तकालय संयोजक: राजेश्वर ढकाल
५. महासचिब: चर्चीत ढुंगेल
६. सचिब: अनन्त पोख्रेल “आँशु”
७. कोषाध्यक्ष: भोला थापा क्षेत्री
८. सह-कोषाध्यक्ष: अतृप्त कमल
९. सदस्य: सिताराम थापा
१०. सदस्य: राजु सुनुवार
११. सदस्य: प्रेम लामा
१२. सदस्य: राजेश रुम्बा लामा
१३. सदस्य: वाई पी गौतम
१४. सदस्य: दीप गाउँले
१५. सदस्य: इश्वर शाही
१६. सदस्य: प्रकाश पौडेल “शिरिष”
१७. सदस्य: भानु सुनुवार
१८. सदस्य: विजय फोम्बो
१९. सदस्य: विक्रम पालुङ्वा
रहेका छन उक्त निर्वाचित सदस्याहरुलाई सस्थाका पुर्व अध्यक्ष तथा हाल सल्लाहाकार कृण्ण क्षित्तिज राईले सपथ खुवाएका थिए भने अन्तराष्ट्यिा नेपाली साहित्य समाज कतार च्याप्टरको संस्थापक अध्यक्ष शिखर बैधद्धार सम्पुर्ण नया कार्यसमितीलाई आगमी १ सालको कार्य सफल रहोस भन्दै हार्दिक कृतयज्ञा प्रकट गरेक थिए । कार्यक्रम करिव ७ घन्टा चलेको थियो भने कविता प्रतियोगीतालाई गोरखा जिल्लामा अबस्थित च्वाईस एफएफ ९०.४ मेगाहर्जमा प्रत्यक्ष प्रसारण गरेको थियो ।