Responsive Ad Slot

latest

पानी परेपछि सर्लाहीका किसान खुशी ।।

Sunday, July 15

/ by Unknown
बन्दना झा, ,सर्लाही  असार ३१ गते । गएरातिदेखि  लगातार  बर्षा भएपछि सर्लाहीका किसान खुशी भएका छन् । धान रोपाई गर्ने बेलामा पानी नपरेको भन्दै किसान चिन्तामा थिए । तर  लगातार पानी परेपछि सदरमुकाम मलंगवाको पच्चिमी क्षेत्रमा रहेको लखनदेही नदीमा बाढी आएको छ । बाढी आएपछि नदी छेउछाउमा घर भएका सर्बसाधारण भने चिन्तित भएका छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI