Responsive Ad Slot

latest

विमानस्थलको व्यवस्थापन बारे सर्वोच्च अदालतले आज फैसला गर्ने ।।

Thursday, July 12

/ by Unknown
काठमाडौं असार २८ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन भारतीय कम्पनीलाई दिन लागेको भन्दै परेको रिटमा सर्वोच्च अदालतले आज फैसला सुनाउने भएको छ । न्यायाधीशहरु दामोदरप्रसाद शर्मा, सुशीला कार्की र वैद्यनाथ उपाध्यायको विशेष इजलासमा अन्तरिम आदेश जारी गर्ने या नगर्ने बारे हिजोदेखि बहस सुरु भएको थियो । आज आदेश आउन सक्ने सर्वोच्च अदालतका सह–प्रवक्ता हेमन्त रावलले जानकारी दिनुभयो ।



 
Don't Miss
© all rights reserved
made with by netKUTI