Responsive Ad Slot

latest

तनहुँ मा रक्सी सेबन बाट एक जनाको ज्यान गयो I

Monday, July 2

/ by Admin BHOLA THAPA

तनहुँ खबर संवाददाता
तनहुँ जिल्लामा आज अत्याधिक रुपमा रक्सी सेवन गरेका एक जनाको ज्यान गएको छ  ।तनहुँको ज्यामुने–२ तल्लो गुणजीस्थित ठाँटीमा आज अत्यधिक रक्सी सेवनका कारण एक जनाको मृत्यु भएको हो ।मृत्यु हुनेमा श्याम्घा घर भई हाल सोही ठाउँमा मजदुरी गर्दै आएका ४५ वर्षीय लक्ष्मण लामा रहेका रहेका छन् । अत्यधिक रक्सी पिएका कारण लामाको मृत्यु भएको अनुमान प्रहरीको अनुमान छ  । लामाको शव पोस्टमार्टमका लागि दमौली अस्पताल पुर्याइएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI