Responsive Ad Slot

latest

तनहुँ को भानु गा,बि,स, लाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियान

Sunday, June 10

/ by Admin BHOLA THAPA
 
२८ जेठ,शन्तोश श्रेष्ठ
भानु गा,बि,स, लाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियानमा भन्सार युवा परिवारको स हकार्य,,,,,,,,एक घर एक चर्पी भन्ने मुल नाराका साथ भानु गा,बि,स, मा सुरु भएको खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियानमा भन्सार युवा परिवारले स हकार्य ...गर्ने भएको छ!सामाजिक कार्यमा अग्रसर भएर काम गरिरहेको भन्सार युवा परिवारले चर्पी नभएको घरमा चर्पी बनाउनको लागि आज मात्रा घरदैलो अभियान चलाएको छ!यसै कार्यक्रम अन्तर्गत चर्पी बनाउनको लागि आबश्यक पर्ने सामाग्री हरु(ट्वाइलेट पेन सेट्,पाइप्,सिमेन्ट) निशुल्क रुपमा बितरण गरिएको छ
Don't Miss
© all rights reserved
made with by netKUTI