Responsive Ad Slot

latest

आज अन्तराष्ट्रिय दुव्र्यसन विरुद्धको दिवस

Tuesday, June 26

/ by Admin BHOLA THAPA
१२ असार, काठमाण्डौं । आज जुन २६ तारिख अन्तराष्ट्रिय दुरव्र्यसन विरुद्धको दिवस । नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाईदै छ । दुर्व्यसनमा फसेकाहरुको मनोवल उच्च बनाउने र त्यसबाट छुटाउन चाल्ने कदमका बारेमा सचेतना जगाउने दिवसको मुख्य उदेश्य रहेको छ ।


साथीहरुको संगतका कारण १२ बर्षदेखि १८ बर्षका युवाहरु दुव्यसनीमा फस्ने गरेको सम्बन्धित क्षेत्रमा काम गर्ने सस्थाले गरेको अनुगमनका क्रममा पाईएको छ । यसरी दुव्र्यसनमा फसेकाहरुलाई समाजमा पुनस्र्थापित गराउन सुधार गृहहरु खोल्ने क्रम पनि बढीरहेको छ । अहिलेसम्म नेपालमा एकसय भन्दा धेरै सुधार गृह छन् ।
समुन्नत र दुव्र्यसनी मुक्त समाज निर्माणका लागि संयुक्त राष्ट्रसंघको आव्हानमा यो दिवस मनाउन थालिएको हो । दिवसको अवसरमा सरकारी तथा गैर सरकारी संस्थाले काठमाण्डौंको वसन्तपुरमा सचेतनामूलक कार्यक्रम र चेतना फैलाउने खालका पर्चा र पम्प्लेट बाँड्ने भएका छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI