विद्यालयसिंग्यौन’ ११ वर्षदेखि झुपडीमा सञ्चालनहुँदै आएको हो । स्थानीय बासिन्दाले त्यसक्षेत्रमा विद्यालयको आवश्यकता महसुसगरी जिल्ला शिक्षा कार्यालयको स्वीकृतिमाकोसी पम्प नहरको डिलमै २०५७ सालमाविद्यालयको स्थापना गरी कक्षा १ देखि ५सम्मको पठनपाठन सञ्चालन गरेका थिए।नहरको डिलमा विद्यालय सञ्चालनगर्न कठिनाइ भएपछि दुई वर्षअघि मात्रसोही विद्यालयका व्यवस्थापन समितिकाअध्यक्ष नसिबलाल यादवले आफ्नो एककठ्ठा जग्गा दान गरेपछि विद्यालयलाईनहरको डिलबाट हटाएर बस्तीको बीचमासारिएको थियो । ‘अध्यक्ष यादवलेदिनुभएको जग्गामा विद्यालय त स्थापनाभयो तर, नहरको डिलमा रहेको झुपडीयहाँ पनि यथावतै रह्यो’, विद्यालयका
प्रध्यानाध्यापक चन्द्रकान्त यादवलेभन्नुभयो, ‘अहिले पनि कक्षा ३, ४ र ५कोपठनपाठन झुपडीमै हुने गरेको छ, जाडोकोसमयमा स–साना बालबालिकालाई झुपडीमा
झुपडीमा विद्यालय सञ्चालनपढ्नु पर्दा थरथर काम्ने गर्छन् ।’ कोसीनहरबाट विद्यालयलाई बस्तीमा ल्याएपछित्यतिबेला मात्र जिल्ला शिक्षा कार्यालयकोअनुदानमा दुई कोठे एउटा ब्लक भवनकोनिर्माण गरिएको थियो। जसको एउटा कोठामाबाल विकास केन्द्र र अर्को कोठामा कक्षा१ र २ का बालबालिकालाई संगै गाँभिएर
पठनपाठन गराउँदै आएको छ ।उक्त विद्यालयको बालविकास केन्द्रमा
३०, कक्षा १ मा ५९, कक्षा २ मा ४२, कक्षा३ मा ३७, कक्षा ४ मा २३ र कक्षा ५ मा
२५ जना गरी २१६ बालबालिका त्यसविद्यालयमा अध्ययनरत छन् । नेपालसरकारको नियमानुसार ५० वटा विद्यार्थीमाएक शिक्षक राख्ने प्रावधान भएपनि सोविद्यालयमा तीन शिक्षकको मात्र दरबन्दीछ । विद्यालयमा भौतिक संरचनासँगै
शिक्षकको अभावले कक्षा १ र २ काबालबालिकालाई संगै राखेर पठनपाठनगराउने गरिएको विद्यालयका प्रधानाध्यापकयादवले बताउनुभयो । िव द्य ा ल य म ा
पहिल्यैभन्दा विद्यार्थीको चाप पनि बढ्दैगएकोले थप दुई शिक्षकको दरबन्दी मिलाउनेतयारी भइरहेको प्रअ यादवले जानकारीगराउनुभयो । विद्यालयलाई चाहिने
आवश्यक पूर्वाधारको निकै कमी भएकोप्रतिपटक–पटक जिल्ला शिक्षा कार्यालयलाई
गुहारे पनि कुनै सुनुवाइ हुन नसकेको आरोपविद्यालय व्यवस्थापन समितिका अध्यक्ष
यादवको छ ।‘आफूले दिएको एक कठ्ठा जग्गाकोअधिकांश क्षेत्र झुपडीले नै ओगटेपछि
विद्यार्थीलाई मैदानको समेत अभाव भएकोछ’, उहाँले भन्नुभयो, ‘विद्यालयमा साूगुरोमैदान भएको कारण बालबालिकालाई खेल्नवा प्रार्थनाका लागि भेला हुनसमेत कठिनाइहुँदैआएको छ ।’ उक्त विद्यालयमा आवश्यक
रुपमा चाहिने फर्निचरको अभावले एउटैडेक्समा बसेर विद्यार्थीहरुलाई पठनपाठन
गर्नुपरिरहेको छ । सेभ द चिल्ड्रेन नामकदातृ निकायको सहयोगमा युवा सशक्तीकरण
संघ नेपाल, सप्तरीले जिल्लामा सञ्चालन
गरेको ‘पिछिडिएका बालबालिकाका लागिसमुदायमा आधारित गुणस्तरीय शिक्षा
कार्यक्रम’ बाट विद्यालयको बालविकासकेन्द्रलाई व्यवस्थित गर्न मद्दत पुगेको प्रअ
यादवले जानकारी गराउनुभयो ।जिल्ला शिक्षा कार्यालय सप्तरीले उक्त
विद्यालयको जग्गा कम भएकाले तत्कालनयाँ ब्लक निर्माणको काम सुरु हुन नसकेको
जनाएको छ । कार्यालयका स्रोतव्यक्ति
राजेन्द्र मण्डलले भन्नुभयो, ‘विद्यालयलाईथप एक कठ्ठा जग्गाको व्यवस्था मिलाउन
विद्यालय व्यवस्थापन पक्षलाई भनेको छु,ग्गा भएपछि त्यहाँ ब्लकभवन निर्माणको
काम सुरु हुनेछ ।’