खैरेनीटार, असार
स्थानीय बासिन्दाको
सक्रियतामा तनहुँको खैरेनी–भिमादमोटर मार्ग अन्र्तगतको म्याग्दे दोभान
खोला पुल निर्माणमा उत्पन्न समस्याआइतबारबाट समाधान भएको छ।
स्थानीय युवाहरुको सक्रियतामा पुलनजिकै रहेको निलबहादुर ढकालको
घर आइतबार भत्काइएपछि पुलनिर्माण कार्यमा अब अबरोध नआउने
भएको हो ।उक्त घर स्थानान्तरणमा
सहमति भएपछि आइतबारदिउँसोबाट पुलको बाँकी निर्माण
कार्य शुरु भएको छ । पुल नजिकैरहेको घर निर्माण तथा ब्यवस्थापनका
लागि १० हजार रुपैया स्थानीयलेसहयोग गरेपछि काम शुरु भएको
हो ।यहि असार १५ गते भित्रअस्थायी रुपमा यातायात
सञ्चालमा ल्याउन सकिने भिमादम्याग्दे दोभान पुलकोविवाद समाधान
सडक निर्माण पुर्वाधार विकाससमितिका सचिव अनन्तराज सुवेदीलेजानकारी दिनु भएको छ । अहिलेम्याग्दे खोला हुँदै सर्वसाधारणलेजोखिमपूर्ण यात्रा गर्दै आएका छन्।बिगत १० बर्ष यता पुल
निर्माणका लागि बिभिन्न तह रस्तरबाट पहल भए पनि ठोस कामहुन सकेको थिएन । सडक डिभिजनकार्यालय तनहुँले पुलको मुखमारहेको घर हटाउनका लागि पटक
पटक पहल गर्दासमेत नसकेपछिस्थानीय बासिन्दाको पहलमापुराभएको हो । सो मोटर मार्ग हुँदैतनहुँका १९ वटा गाविस सहितस्याङ्गजाको पुर्वी भाग, पाल्पाकोपुर्वी उत्तरी भाग र नवलपरासीकोपहाडी क्षेत्रका सर्वसाधारण आवतजावत गर्ने गर्दछन् । पुल निर्माणकार्य सम्पन्न भएपनि बाटोमाबिजुलीको पोल र सडक सिमामापरेको घरका कारण निर्माण कार्यमाबाधा पुगेको थियो ।