कपिल ज्ञवाली
बुटवल असार ११
नेपालका कुष्ट प्रभाबित १४ जिल्लामा कुष्ठरोग खोज मुलक कार्यक्रम शुरु गरिएको छ । रुपन्देहीमा पनि आज बुटवल नगरपालिकामा एक कार्यक्रमको आयोजना गरि नगरपालिका भित्रका ३८ जना स्वयंसेबिकालाई प्रशिक्षण पनि दिईएको छ । प्रशिक्षीत बनेपछि उनिहरुले आजदेखि ३ दिनसम्म कुष्ट प्रभाबित ब्याक्तिहरु खोजेर निधानको लागि आबश्यक प्रकृयामा लैजाने बताईएको छ । जिल्ला जनस्वास्थ्य र बुनपाको सहयोगमा यो कार्यक्रम लागु भएको हो । बुटवल नगरपालिकाका समाज कल्याण महाशाखा अन्तर्गतका कर्मचारिहरुलाई पनि अभिमुखिकरणमा सहभागिता जनाएको बुटवलनगरपालिकाका सामाजिक साखाका बरिष्ठ अधिकृत भूवा प्रसाद लुईटेलले जानकारी दिनुभयो । यो कार्यक्रमले समाजमा कुष्टरोगबाट प्रभाबित ब्याक्तिहरुलाई उपचारमा सहयोग पुग्न बिश्वास गरिएको छ ।