भन्सार युवा परिवारको साधारण सभा(अधिबेशन)
सम्पन्न,,,,,बिबिध कारणले अस्तब्यस्त एबम लथालिङ्ग भन्सार युवा परिवारको
साधारण सभा(अधिबेशन) युवाहरुको दबाबमा ढिलैइ भएपनी आज सम्पन्न भएको छ! २०६७
देखी २०६९ जेठ् १९ सम्मको हिसाब किताब सार्वजनिक नागरिकनै नयाँ ५सदस्सिय
लेखा समिती बनाएर उनिहरु मार्फत नयाँ कार्यसमितिलाई बुझाउने गरी सम्पन्न
भएको छ!अमृत पारीयारको अध्यक्षतामा युवाहरुकै बिच बाट ९ सदस्सिय समिती
निर्बिरोध चएन भएको छ!यो कार्यसमितिलाई
बिधान अनुसार एक्काइस सदस्सिय सम्म पुर्याउन सकिनेछ!भन्सार बजार नयाँ
कार्यसमितिलाई सफलताको शुभकामना ब्यक्त गर्दछ!
कार्यसमितिको नामवलि:१)अध्यक्ष-अमृत पारीयार २)उपाध्यक्ष-शिव श्रेष्ठ ३)सचिब्-मनीश पारीयार ४)सह-सचिब्-राजु गुरुङ ५)कोशाध्यक्ष-सुबास कुमाल सदस्यहरु-देबेन्द्र पारीयार्,क्रिश्न खत्रि,साधना श्रेष्ठ,रश्मी गुरुङ,,,,,
भन्सार बजार नयाँ कार्यसमितिलाई सफलताको शुभकामना ब्यक्त गर्दछ!