Responsive Ad Slot

latest

१०० पाउण्डको अण्डकोष

Thursday, June 21

/ by Anonymous
१०० पाउण्डको अण्डकोष
हिमा अर्याल असार ७----------

१ सय पाउण्डको अण्डकोष को साथमा समस्याले भरिएको जिवन विताउने बेस्ले वारेन जुनियरले यस समस्याबाट छुटकारा पाउन सकिरहेका छेैनन् । उनले अण्डकोषबाट मुक्त हुने उपचार गर्ने एउटा मौकालाई समेत नकारेका छन् । धेरै ठुलो आकारको अण्डकोषका कारण पछिल्लो समय यी व्यक्ति चर्चामा पनि थिए ।

वेस्ले वारेन जूनियर ले डाक्टर ओज शो ले दिने उपचार र सर्जरीलाई अस्वीकार गरेका हुन् । जूनियरले यो विरामीको उपचार गर्न चाहदैनन् किन कि यो समस्याले गर्दा उनि विश्वमा नै प्रसिद्ध भएका छन् । डाक्टर वेल्सेले भनेका छन् कि उनि सर्जरी देखि डराइका छन् । र सर्जरीको कारण आफु मर्न नचाहेको उनले बताएका छन् ।

डक्टरका अनुसार अण्डकोष मा धेरै तरल पदार्थ भरिएका कारण उनको अण्डकोष यति धेरै ठुलो भएको हो । उनको यो समस्याका कारण उनले अहिले सम्म राम्रो जागिर पाउन सकेका छैनन् । उनलाई पिसाव फेर्न पनि निकै गाहं्रो हुने गरेको छ ।
© all rights reserved
made with by netKUTI