काठमाण्डौं, जेष्ठ ३०
असन्तुष्ट जनजाती नेताहरुसँग छलफल गर्न नेकपा एमाल स्थायी समितिको बैठक आज बस्दैछ । दिउँसो पार्टी कार्यालयमा बस्ने बैठकमा जनजातीले उठाएका मुद्दा र त्यसको समाधानका विषयमा छलफल गर्ने एमालेले बताएको छ । छलफलका लागि हिजो बसेको स्थायी समितिले उपाध्यक्ष अशोक राई सहितका जनजाति र मधेसी नेतारुलाई औपचारीक निम्तो नै दिएको छ । जानजाति नेताहरुसँग अहिले केहीबेरमा पार्टी कार्यालय बल्खुमा छलफल हुने एमाले सचिव युवराज ज्ञवालीले जानकारी दिनुभयो । पहिले जाजाति नेताहरुसँग छलफल भएपछि स्थायी समितिको बैठक बसेर थप निर्णय लिइनेछ । जनजाती नेताहरुले उठाएका मागका आधारमा राज्यपुनर्संचना सम्बन्धि निर्णय लिन आयोग गठन गर्ने विषयमा पनि एमाले पार्टीमा छलफल भइरहेको छ ।