सिटी डेभलभमेन्ट बैंक लिमिटेडले तनहुँको तुरुतुरे बजारमा शाखा बिस्तार गर्ने भएको छ । भोेलि बैंकले तुरतुरेबजारमा ८ औं शाखाको रुपमा शाखा विस्तार गर्न लागेको बैंकले जनाएको छ । बैंकबाट सेवाग्राहीले विभिन्न बचत खाता खोल्न सक्ने, एटिम सुविधा, एसएमएस बैंकीङ्ग, एबिबिएस सुविधा लिन सकिने सिटी डेभलभमेन्ट बैंक भोटेओडार शाखाका बैंक प्रबन्धक बिवेक अधिकारीले जानकारी दिनुभयो । β