Responsive Ad Slot

latest

(बैनी धोका एक प्रगतीको शिखर हो,) लेखक,:रामबशीठकुरी

Wednesday, June 6

/ by Unknown
 (बैनी धोका एक प्रगतीको शिखर हो,)
प्रिय कबिता बैनी अन्नत अतितका स्मृतिका सगै हदर्यकापाना भित्र लहुका अक्षरहरुलेखीरहेकोछु
तिमै निस्ठुरीताका कथाहरुलाइे आज सम्झीदिएकोछु। खप्न नसक्ने मुटुका ब्याथालाइे
आज फेरी दुइे थोपाआशु तिम्रो लागी खसाली दिएको छु,,,खसाली दिएकोछु

प्रिया असरक्क हाम्रो प्रेममा यतिका रमनिय एव जबकी म कुहीरो काग हराए सरुप तिमै मायाँमा यतिका हराए साध्य छैना बैनी मुल्यहिन जिवनमा जिएर बाच्नु भावानाको तगारोमात्र रहेन्छ।बेर्थ र बेमानीका तित्तता सहित मुत्युरुपका आगोमा कयौ उत्तरचढाब सगै तिमी धोके हौ निस्ठुरी हौ भनेर म कयौ डायरी र बुकमा साहित्यहरु लेखिए तिमीले दिएका स्मरणका अभुत शब्दार्थलाइे नग्याइे बिना आर्यधात नै एकपटक मैले जिवनबाट तिमीलाइे साहादात गरी सकेको हु। तर प्रेम प्रश्चातमा रुदै छौ रे तिमी म भन्दा बढी स्मृतिका नयनसग पगालिन खोज्दै छौ रे के जिवन साबुन हो र पानीमा राख्दा गल्ने अनी फ्रिज आउने यो नथान्न बैनी(कबिता) तिमीले बुझने प्रयास गनु कसैले बेवास्ता गर्नु को अर्थ मतलब यो हुन सक्छ कि नारी प्रेम रोगीमात्र होईना र असल मान्छे बनेर देखाऊ अनि न त तिम्रा जिवनमा न भावाना न त सहयात्री तगारो बन्छ। न त जिवन प्रेमको पहिलो मायाँमा यसरी मुर्ख नबन किन की जिवनको यो पहिेलो अग्नी परिक्षा हो आत्तमिताबाट मन पराएको मान्छे सग ताढा हुदा धोका हुदा बिडम्ता पुर्ण रुपमा दुखी भएको हैली निस्याथे मायाँका उदाहरणगरेर देखाउनु पर्छ। यो चारलाख नेपाली कार्यरत कतारमा तिमी प्रेम बियोग सहित आत्मा हत्या गयौ भने न त भोली तिम्रा समाजका नजरमा बिलासी ठानिने छौ भो उसले धोका दिएर के भो र अनी उसको मुदा शरीर नपाउदैमा के हन्छ र मन र मायाँ त सधै पाईरहने छौ बैनी तिमी साच्चिकै प्रेम गछौ भने शरीरसग वा भावाना सग प्रेमको गन्तब्य भनेको शरीर की भावाना ,,,रु यदी तिमी प्रेम भावानालाई गर्दछौ भने उसले कसैसग प्रेम होला रे बिबहा गरेर ऊ खशी हुन्छ भने यतिका खुशी उपहार तिमीले कही र कसैलाई दिन सक्दैना प्रेम प्राप्तीमात्र होईना यो त त्याग र बलीदान पनि हो जिवनका सहयात्री भनेको दुख हो दुखसग सहयात्रा गर्न सिक सुखलेमानछेलाई स्याथी बनान्छ,।एक पटक भावाना भाबुक भई सोच र धट्नालार्इृ बिश्लेष गर नकारातमक पक्ष तिर जाऊ अनी मात्र बैनी (कबिता) तिमीले आफनो कमजोरी भेटने छौ मर्न त सबै नै छ। तर बाचेर केही गदछु भन्ने प्राण गर खाली एक पल रमाईलो र मनोरज्जन मात्र जिवन होइना र सुखमात्र नखोज अबधाराणलाई होइना भावाना लाई प्रेम गर बैनी किन की प्रयास प्रेमका लागी प्रर्यात्त छैना बैनी कर्तत्ब अगाडी तिमी एक्लै छैना हजारौ नारीहरु लाई अझ आर्दशशिक्षा को ज्योती दिनु छ,कार्यर र धृणीत प्रर्था को जराबाट नै उखल्नु छ। बियोग मा तिमी नै रुयौ भने नयाँ प्रेम जनादेश कहाँ र कसले दिने यदी सदैब जादा जादै    श्रश्रयुद्धको मौदान रै छ ।प्रेम त जिवन जित्दा नि
                       पिठुमा धाम नभाको        
                          कस्तो अनौठो नाप नभएको जिवन रहेन्छ
                          गुणस्तर को छाप नभाको ‘‘रु
                             कमै रुखो वा खोटो भनौ
                             कयौ शब्द र हरफको फाप नभाको
                      दोषी पुपुरो रहेन्छ लेखक त सधै
                     न सान न मान नभाको।।
लेखक,:रामबशीठकुरी
बैदी४खाल्टेतनहुँ,
फोन:६६८९०५१५
हाल ल्याष्डमाके दोहा कतार,,,,,,,,,,,,,,,
 
Don't Miss
© all rights reserved
made with by netKUTI