अर्धाखाँची सेवा समाजको नियमित मासिक वैंठक मुन्ताज गार्डेनमा सम्पन्न भएको छ । बैंठकमा १जुनमा गरिएको परिचयात्मक तथा साँस्कृतिक कार्यक्रमको समिक्षा गरेको थियो । वैंठकमा अर्घाखाँची अर्घा गा.वि.स ३का लिलाम्बर आचार्यलाई दुई सय कतारी रियाल किटक वापत सहयोग गर्ने निर्णय गरियो । डेढ बर्ष पहिले कतारको एक कम्पनीमा काम गर्दे आएका थिए । डेढ वर्ष पुगिसक्दा पनि कतारमा रहेर काम गर्न नसक्ने प्रमाण नभएको भन्दै केही दिन पहिले बाटोमा हिंडिरहेको अवस्थामा कतार पुलिसले उनलाई पक्राउ गरेको थियो । उनलाई छिटै नेपाल फिर्ती टिकटको ब्यवस्था गरिने कुरा वैंठकमा छलफल भएको छ । कार्यक्रम संचालन विष्णु प्रसाद भुषालले गरेका थिए ।
अर्धाखाँचीवासीको वैंठक सम्पन्न ।

तपाईं के भन्नु हुन्छ ? कृपया प्रतिक्रिया लेख्दा सभ्य भाषामा लेख्नुहोला । कुनै समाचार या सन्देश भएमा अथवा लेख रचना प्रकाशन गर्नु परेमा bholathapa7@gmail.com