Responsive Ad Slot

latest

खासामा बेचिएका दुई नेपाली युवती भाग्न सफल

Monday, June 11

/ by Admin BHOLA THAPA
June 11, 2012    खासामा बेचिएका दुई नेपाली युवती भाग्न सफल


- तिब्बतको खासामा बेचिएका दुई नेपाली युवतीहरु भागेर नेपाल फर्किएका छन्। खासाको मामफाली झुप्पाको कोठीमा बेचिएका काडमाडौ तिलगंगाकी वर्ष १७ की सलिना श्रेष्ठ र सर्लाही घर भई काठमाडौमा बस्दै आएकी वर्ष १७ की सुस्मिता मगर खासाबाट भागेर नेपाल आईपुगेका हुन।

चार महिना अघि आफ्नै साथीले खासा घुम्न जाउँ भनी लगेको र उसैको श्रीमान असीम तामाङले खासा बोर्डरमा नक्कली नेपाली नागरिकता बनाई खासा पुर्‍याएर बेचेको मगरले बताइन।
डिसीनेपाल डटकम सम्वाददाता

Don't Miss
© all rights reserved
made with by netKUTI