यमुना खनाल, लहान ,असार २
सिरहा र चोहर्वा सडक खन्ड अन्तर्गत पानबारी चौकमा मोटर साईकल र ट्याक्टर एक
आपसमा ठोकिदा एक जना शैनिक जवानको मृत्यु भएको छ । हिजो साँझ भएको
दुर्घटनामा मृत्यु हुनेमा रणसिङ दल लेले ललितपुरमा कार्यकर्ता सिरहाको
बिष्नुपुरकटी ४ घर भएका अनिल ठकुरीको मृत्यु भएको जिलला प्रहरी कार्यालय
सिरहाले जानकारी दिएको छ । बा २२ प ९७७८ नंम्बर र को मोटर साईकल र बिपरित
दिशाबाट आउदै गरेको स १ त २४४८ नंम्बरको ट्याक्टर एक आपसमा ठोकिएर दुर्घटना
हुदा सायीको मृत्यु भएको प्रहरीले जान कारी दिएको छ । ठक्कर दने चालन
सिरहा नपा वडा नंबर ४ बस्ने मो ईझार ट्याक्टर ईलाका प्रहरी कार्यालय
मिर्चैयाको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।