Responsive Ad Slot

latest

बजेट बारे राष्ट्रपतिको चासो ।।

Tuesday, June 12

/ by Admin BHOLA THAPA
काठमाण्डौं, जेष्ठ ३०
अध्यादेश मार्फत सरकारले ल्याउन लागेको बजेटका विषयमा राष्ट्रपति डाक्टर रामबरण यादवले चासो ब्यक्त गर्नु भएको छ । सरकारले ल्याउन लागेको बजेटका विषयमा अर्थमन्त्री बर्षमान पुनअनन्तसँग राष्ट्रपति यादवले जानकारी लिदै हुनुहुन्छ । अहिले केहीबेरमा हुने छलफलमा मन्त्री पुनसँग विपक्षीहरुले उठाएको माग अर्थविद्हरुसँगको छलफलका आधारमा राष्ट्रपतिले सुझाव दिने र जानकारी लिने राष्ट्रपति कार्यालयले जनाएको छ । यसअघि राष्ट्रपति यादवले संसद नभएको अवस्थामा सरकारले ल्याउने बजेट बारे परामर्श गर्नु भएको थियो ।
Don't Miss
© all rights reserved
made with by netKUTI