उमा केसी, रामेछाप, जेष्ठ ३०
खोर्सानी खेतीवाट रामेछाप ओख्रेनीका किसानहरुले राम्रो आम्दानी गर्न थालेका छन् । खोर्सानी खेतीलाई अन्य तरकारी बाालीहरु जस्तै स्याहार र मेहेनत कम लाग्ने भएकाले खोर्सानी खेतीतर्फ लागेको किसानहरुले बताएका छन् । खोर्सानी खेतीवाट बार्षिक २ लाख भन्दाधेरै आम्दानी हुने गरेको र त्यही आम्दानीवाट घर परिवार चलाउन खोर्सानी सजिलो भएको स्थानीय भुलबहादुर तामाङले बताउनुभयो । एक रोपनी पाखोबारीबाट खोर्सानी खेती सुरु गर्नु भएका उहाँले अहिले १ रोपनी जग्गा थप गरी २ रोपनी जग्गामा खोर्सानी खेती गर्दै आउनु भएको छ । खोर्सानी बिक्रिको लागि कुनै हाटवजार जानु नपर्ने भएकाले पनि यो खेती तर्फ किसानहरु आर्कर्षित भएका हुन् । अहिले गाउमा नै खोर्सानी प्रति किलो ५ सय रुपैयाँ दखि ८ सय ५० रुपैयँसम्मा बिक्री हुने गरेको छ । सुकाजोर, भटौली, तिल्पुङ लगाएत गाउँका किसानहरु पनि खोर्सानी खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् ।