तनहुँ १६ जेठ
तनहुँ खबर सम्बदता (अन्लेस बिष्ट ) :- तनहुँको दुलेगौंडा र ढोरफिर्दी गा बी स जोड्ने सेती मादी नदि माथि झोलुङे पुल बनेपछी २ जिल्लाको हजारौं बासिन्दा लाभान्वित भएका छन् ।
पुल निर्माण पछि कास्कीको भरतपोखरी गा बी स ओडा न १ र ५ तनहुँको फिर्फिरे, ढोरर्फिर्दी र दुलेगौडा गा बी स का गरि हजारौं जना लाभान्वित भएको पुल निर्माण समितिका अध्यक्ष बुद्दी सागर रिमालले जानकारी दिनु भएको छ ।
उक्त पुल निर्माण पछि स्थानिय स्थरमा उत्पादित कृषि जन्य बस्तु बिक्री बितरणका लागि बजार सम्म पुर्याउन समेत सजिलो भएको उहाँले बताउनु भयो । जिल्ला बिकास समिति तनहुँले झोलुङ्गे पुल निर्माण अन्तर्गत रु ४८ लाखको लागतमा २२७ मिटर लामो उक्त पुल हालै निर्माण सम्पन्न गरेको हो ।