काठमाडौं, जेठ १४ -कांग्रेसले प्रधानमन्त्री बाबुराम भट्राईविरुद्ध
अविश्वास प्रस्तावका लागि १ सय १४ सभसाद्हरुको हस्ताक्षर संकलन गरेको छ।
दलहरुबीच भएका वार्ताहरु सफल हुन नसक्ने देखिएपछि कांग्रेसले शनीबार विहान
सभासद्हरुलाई संसदीय दलको कार्यालय सिहदरबारमा बोलाई अविश्वास प्रस्तावमा
हस्ताक्षर गराएको हो।
शनीबार बसेको तीन दल र मधेसी मोर्चाको बैठमा माओवादी अध्यक्षलेनै सहमति गर्न नखोजेको कांग्रेसको आरोप छ। 'हामीले सहमति गर्न खोज्दा पनि माओवादी अध्यक्ष दाहाल बैठकको विचमै बाहिरीए' उनले भने, 'यसले माओवादीनै संविधान जारी गर्ने विषयमा गम्भीर नभएको पुष्टि गरेको छ।'
कांग्रेसले शासकीय स्वारुप, प्रदेशहरुको नक्सांकन लगायतका विषय माओवादीले भने अनुसार सहमति गरेपछि केही विषय कांग्रेसले भने अनुसार पनि सहमति हुनु पर्ने धारण कांग्रेसले बनाएको छ। 'शासकीय स्वरुप, पदेशहरुको नक्सांकन माओवादी भने अनुसार हामीले सहमति गरेका छौ' थापाले भने, 'तर कांग्रेसलाई सहमतिको वाधक भनेर माओवादीले वदनाम गर्ने रणनीति बनाएको देखिएको छ
सुरुमा देउवा पक्षिय सभास्दहरुले हस्ताक्षर गर्न आनाकानी गरेपछि पछि
सबैले हस्ताक्षर गरेका थिए। राज्य पुर्नसंरचनाका विषयमा पार्टीको धारणा
भन्दा फरक विचार राख्दै आएका सभासद् इन्द्रबहादुर गुरुङ र जिपछिरिङ लामाले
पनि अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन्।
दलको कार्यलयमा बसेको
कांग्रेस नेताहरुको अनौपचारिक बैठकले माओवादी कांग्रेसलाई वदनाम बनाउने गरी
गलत आरोप लगाएको ठहर गरेको छ। 'मतदानमा जान र सम्झौता गर्न कांग्रेस तयार
छैन भनेर माओवादील्े कांग्रेसलाई वदनाम गर्न खोजेको छ' बैठकमा सहभागि
केन्द्रीय सदस्य गगन थापाले भने, 'संविधानका विषयहरु मतदानमा जानेमा हाम्रो
कुनै आपत्ती छैन।'शनीबार बसेको तीन दल र मधेसी मोर्चाको बैठमा माओवादी अध्यक्षलेनै सहमति गर्न नखोजेको कांग्रेसको आरोप छ। 'हामीले सहमति गर्न खोज्दा पनि माओवादी अध्यक्ष दाहाल बैठकको विचमै बाहिरीए' उनले भने, 'यसले माओवादीनै संविधान जारी गर्ने विषयमा गम्भीर नभएको पुष्टि गरेको छ।'