Responsive Ad Slot

latest

कतारमा १५ जुनमा ‘आई एम सरी’

Tuesday, May 29

/ by Admin BHOLA THAPA


दोहा–नेपाली कथानक चलचित्र प्रदशनको क्रम बढदै गएको बेला जुन १५ मा फेरी नेपाली कथानक चलचित्र ‘आई एम सरी’ प्रदशन हुने भएको छ । युवापुस्ताको लक्ष्ति गरि बनाइएको चलचित्र ‘आई एम सरी’ लाई तनहु सेवा समाजको आयोजना प्रदशन गर्न लागिएको हो । आर्यन सिग्देल तथा केकी अधिकारीको शिर्ष भूमीका रहेकोे चलचित्रलाई युवा पुस्ताले नेपाली टाइनानिक संग तुलना गरेका छन । व्यापारिक रुपमा सफल चलचित्र ‘आई एम सरी’ लाई नायक आर्यन सिग्देलको अहिले सम्मकै उत्कृष्ट फिल्मको रुपमा चित्रण गरिएको छ ।
 तनहुँ सेवा समाज कतारको पहिलो कोसेली आई एम सरि दोहा सिनेमा हलमा २०, २५ र ५० टिकट दर रहेको सो चलचित्रको पहिलो प्रदर्शन जुन १५ को विहान १०.३० मा हुदैछ भने दोश्रो प्रदर्शनी १.४५ मा हुने जानकारी गराएको छ । चलचित्रलाई सफल बनाउनको लागि तनहु मुस्लिम सेवा समाज ,जामुने नमुना गा. बि. स. सेवा समाज कतार,३, पुर्कोट सेवा समाज कतार ,बैदीभिर प्रबासी सेवा समाज कतार,केसबटार सेवा समाज कतार ले सहयोगी संस्थाको भूमीका निभएका छन । सन्तोष थापाको संयोजकत्वमा प्रदशन हुने चलचित्रको ब्यवस्थापकको भूमीका  राजेश पन्थ,नबराज बि.क, श्रीराम पौडेल , मनिराज थापा , भुपेन्द्र तामांगले निभाएका छन । उक्त चलचित्र हेरेको टिकटको अर्धकट्टी लिएर नेपाल जादा श्रमीक गेष्ट प्यालेसमा २५ प्रतिशत छुट दिने समेत जनाइएको छ । टिकट किन्दा श्रमीक गेष्ट प्यालेस र समाजको छाप लगाएको किन्नको लागि कार्यक्रम
कार्यक्रम ब्यबस्थापक -
१, राजेश पन्थले
  बताए ।
Don't Miss
© all rights reserved
made with by netKUTI