तनहूँ खबरसम्वाददाता हवाई यातायातको एक मात्र बिकल्प रहेको मुगुमा ममर्तका लागि भन्दै ताल्चा विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको हो। यसअघि गत मंसिर २१ ग्तेबाट ३ महिनासम्म विमानस्थल बन्द भएको थियो।
हवाई यातायातको एक मात्र बिकल्प रहेको मुगुमा ममर्तका लागि भन्दै ताल्चा विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको हो। यसअघि गत मंसिर २१ ग्तेबाट ३ महिनासम्म विमानस्थल बन्द भएको थियो।
फागुनको अन्तिम सातामा उडान सुचारु हुने भनिए पनि फेरी बैशाखको दोस्रो हप्तासम्मका लागि भन्दै सेवा वन्द गरिएको छ। बिमानस्थलमा माटो भर्ने, अग्लो ढिस्को पुर्ने काम पुरा भएपछि उडान सुचारु गर्ने जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ। हवाई उडान बन्द भएपछि मुगुमा दैनिक उपभोग्य सामानको अभाव भएको छ।