(तनहुँ खबर सम्बदाता )मिर्लुङ जेठ ११- जिल्ला प्रहरी कार्यालय तनहुँ अन्तर्गत ईलाका
प्रहरी कार्यलय मिर्लुङ गाऊँ बिकास समिति र सतिस्वरा गाऊँ बिकास समितिको
पोखरीछाप प्रहरी चौकीका भवन निर्माण कार्य अगाडि बढी रहेको छ । तनहुँको
मिर्लुङ-सतिस्वराको पोखरीछाप प्रहरी चौकी भबन पुन निर्माण भएको छ । मिर्लुङ
सतिस्वाँराको पोखरिछाप प्रहरी चौकीको भवन नेकपा माओवादीको दसबर्शे
जनायुद्धका समयमा बम बिस्फोट गराइ ध्वस्त पारिएको थियो । मिर्लुङ गाबिसको
निर्माणधिन प्रहरी चौकी भवन करिब डेढ् रोपनी छेत्रफलमा १० लाखको लागतमा ४
कोठा सहितको पक्की भवन निर्माणकार्य लघभग पुरा भएको प्रहरी चौकी पोखरिछापका
प्रहरी शाहयक निरिक्षक रमेश न्येउपानेले जानकारी दिनु भयो ।
उक्त भवनको बाँकी काम सम्पन्न गर्नका लागि यस आर्थिक बर्षमा तीन लाख रुपैया बजेट निकासी भैसकेकाले भवनमा प्लस्टर, रंगरोगन लगायतका कामहरू चाडैन सम्पन्न हुने न्यौपानेले बताउनु भयो । सत्स्वरा गाऊ बिकास समिति र मिर्लुङ गाऊ बिकास समितिमा शान्ति सुरक्षामा खटिने पोखरीछाप प्रहरी चौकिमा १३ जनाको दरबन्दी भएपनि हाल ६ जना मात्रा सुरक्षाकर्मी रहेका छन् । भवन अभाबका कारण मिर्लुङ सतिस्वराको पोखरीछाप स्थित स्थानियबासीको घर भाडामा लिएर आएकोमा अब केही समयमा आफ्नै भवनबाट कार्य सन्चालन गरिने न्यौपानेले बताउनु भयो