Responsive Ad Slot

latest

तनहुँको पृथ्वी राजमार्ग अन्तर्गतको ८२ फिट

Wednesday, May 2

/ by Admin BHOLA THAPA

नहुँको पृथ्वी राजमार्ग अन्तर्गतको ८२ फिट वरपरको घर टहरा तुरुन्त खाली गर्न डिभिजन कार्यालय क्षेत्र नम्बर २ ले जारी गरेको सुचनामा सर्वोच्च अदालतले अन्तरिम आदेस जारी गरेको छ । ३५ दिन भित्र ८२ फिट वरपरको घर टहरा भत्काउन गरेको आदेश भोलि सकिदै छ । आज अदालतले अन्तरिम आदेश जारी गरेपछी सर्बपक्ष भेलाको निर्णय पछि मात्र प्रकृया अगाडि बढाउने बताएको छ । न्यायधिस कल्यान श्रेष्ठको एकल इजलासले सो आदेस जारी गरेको हो । सर्बसाधारणले उठाएको सो माग जायज रहेकोले सडक बिभाग नापि शाखा र सर्ब पक्ष छलफल पछी प्रकृया अगाडि बढाइने बताइएको छ ।

Don't Miss
© all rights reserved
made with by netKUTI